विश्व ‘ब्लाइन्ड आइडल’को नोमिनेशनमा शर्मा, भोटको अपिल

१३ भदौ, काठमाडौं ।  नेपाल नेत्रहीन संघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष  म्याग्दीका खोपराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ को नोमिनेशनमा परेका छन् । विश्वका दृष्टिविहिनबीच हुने यो प्रतिष्पर्धा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गर्ने गरेको छ । प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्डसहित २२ देशका २६ जना नोमिनेशनमा परेका छन् … Continue reading विश्व ‘ब्लाइन्ड आइडल’को नोमिनेशनमा शर्मा, भोटको अपिल